तमु धीं जापान फुटसल रनिङ कप २०२५

तमु धीं जापान फुटसल रनिङ कप २०२५

तमु धीं जापानले नेपाली नयाँ वर्ष (२०८२)को अवसरमा शुभकामना आदान-प्रदान सहित चौथौं तमु धीं जापान रनिङ कप फुटसल प्रतियोगिता २०२५ मार्फत जापानमा रहेका फुटबलप्रेमी,खेलाडीहरु,दाजुभाई तथा दिदिबहिनीहरुलाई मनोरञ्जन दिलाउनुका साथै नेपालीहरुबीच पारस्पारिक भाईचाराको हातेमालो गरि “स्वास्थ्यको लागि खेल तथा मित्रता”भन्ने मूल नारासहित सम्पूर्ण जापानबासी खेल प्रेमीहरूका लागि भोलि अप्रिल २० तारिक आईतबारका दिन किता-कोगाने,चिबामा आयोजना हुन गईरहेको जानकारी सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछौ।रोल्पा समाज जापान

Go Back