JFA international Friendly Football 2024

JFA international Friendly Football 2024
आज सम्पन्न "JFA international Friendly Football 2024"मा जापानबासी नेपालीहरुको प्रतिनिधित्व गर्दै नेपाल जापान फुटबल संघ सहभागी भई Nepal Champion बनेको छ।जसमा ८राष्ट्रहरुको सहभागी रहेको थियो। जसमा रोल्पा समाज जापानका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रिय सोल्ति @Chandra GhartiMagar को मेन भूमिका रहेको थियो। सहभागी सम्पूर्ण खेलाडी र विशेष गरेर सोल्ति ज्युलाई हार्दिक बधाई।
Go Back