‘नेफिन सांस्कृतिक महोत्सव २०२५’
April 18, 2025
जापानमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरूको सांस्कृतिक विविधता र मौलिकतालाई उजागर गर्न ‘नेफिन सांस्कृतिक महोत्सव २०२५’ आयोजना हुँदैछ । ‘नेपाल आदिवासी जनजाति महासंघ, जापान’ को आयोजनामा यहि अप्रिल १९ तारिख शनिबारका दिन टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा महोत्सव हुने भएका हो । कार्यक्रम सफलताको हार्दिक शुभकामना-रोल्पा समाज जापान
Go Back