‘कर्णाली सांगीतिक साँझ २०२५’
April 18, 2025
“कर्णाली साँगीतिक साँझ” April 29
कर्णाली प्रदेश समाज जापानको आयोजना, सुदुर पश्चिमेली नेपाली समाज र राष्ट्रिय लोकतथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखा को सह-आयोजनामा कर्णाली तथा सुदुर पश्चिम क्षेत्रका कला संस्कृतिको जगेर्णा र प्रचार प्रसार साथै कर्णालीका विपन्न समुदायका बालबालिकाहरूको शिक्षा र स्वास्थ्यका लागि सहयोगार्थ “कर्णाली साँगीतिक साँझ”यहि मिती 2025/04/29 ईकेबुकुरो स्थित TOSHIMA CIVIC CENTER HALL मा हुन गईरहेको सहर्ष जानकारी गर्दछौं । नेपालको सुदुर पश्चिम र कर्णाली क्षेत्रमा आफ्नो गायकीले एकछत्र राजगर्नु भएका लोकप्रिय कलाकारहरूको वेजोड प्रस्तुती रहने उक्त कार्यक्रम यहाँहरुको को गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रमको सफलताको हार्दिक शुभकामना-
रोल्पा समाज जापान
Go Back