भुमे पुजा(नाँच) तथा बनभोज (BBQ)कार्यक्रम 2025
April 16, 2025
हार्दिक निमन्त्रणा!!!हार्दिक निमन्त्रणा!!!हार्दिक निमन्त्रणा!!!
गत वर्ष झै यो वर्ष पनी रोल्पा समाज जापानको आयोजनामा प्रदेशमा रहेर पनी आफ्नो संस्कृती, भेषभुषा र मौलीक पहिचानको जर्गेना र प्रवर्द्धन गर्ने उद्देश्यले रोल्पा,रूकुम लगाएत आसपासका बिभिन्न क्षेत्रमा मनाईने मौलिक पर्व भुमे पर्व विशेष भुमे पुजा(नाँच)तथा BBQ सहित को बनभोज कार्यक्रम निम्न मिति,समय र स्थानमा हुने गहिरहेको हुदा जापान बासी नेपाली आमाबुबा,दाजुभाई,दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।
मिति:२०२५/०६/१५आईतबार
समय:बिहान११:००बजे देखि
स्थान:कासाई रिन्काई कोएन(BBQ Field)
〒134-0086 東京都江戸川区臨海町6丁目2-1
आयोजक:रोल्पा समाज जापान
Go Back