स्व.राधिका रावत प्रति हार्दिक श्रद्धांजली

December 01, 2024

स्व.राधिका रावत प्रति हार्दिक श्रद्धांजली
आत्माहत्या नै समस्याको समाधान होइन ।समस्या परेको भए आफ्नो नजिकको मान्छेहरूलाई भन्ने गर्रौ ।जहाँ समस्या हुन्छ,त्यहाँ उपाय नि हुन्छ।यसरी परिवारबाट टाढा आएर गलत बाटो रोजेर ति घर परिवार लाई दुःख दिने काम नगरौ । रोल्पाली साथीहरु आफूलाई केही समस्या,केही सल्लाह सुझाव चाहिए म लगाएत अन्य अग्रज व्यक्तिहरुलाई सम्पर्क गर्न अप्थ्यारो नमानौ। स्व.राधिका रावत प्रति हार्दिक श्रद्धांजली🥲🥲
Go Back News