रोल्पा समाज जापान र पूर्वी रूकुम समाज जापानको संयुक्त आयोजनामा जून २१ मा भुमे कार्यक्रम हुने।

May 04, 2026

रोल्पा समाज जापान र पूर्वी रूकुम समाज जापानको संयुक्त आयोजनामा जून २१ मा भुमे कार्यक्रम हुने।
हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा!!! “आफ्नो संस्कार, संस्कृति, भेषभूषा र मौलिक पहिचानको जगेर्ना र प्रवर्द्धनका लागि” भन्ने मूल उद्देश्यका साथ, विशेष गरी रोल्पा, रुकुमका आसपासका क्षेत्रमा र नेपालका विभिन्न क्षेत्रमा मनाइने मौलिक पर्व भूमे पर्वको अवसरमा, जापानमा रोल्पा समाज जापान र पूर्वी रुकुम समाज जापान को संयुक्त आयोजनामा भूमे पूजा (नाँच) तथा बनभोज (BBQ) कार्यक्रम आयोजना गरिएको जानकारी गराऊदछौ। उक्त कार्यक्रममा जापानवासी सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ ,दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। 🗓️ कार्यक्रम: 📅 मिति: 2026/6/21 (Sunday) ⏰ समय: 11:00 ~ 16:00(JST) 📍 स्थान: Kasai Rinkai Park 💰 प्रवेश शुल्क 🙋‍♂️पुरुष: 4,000¥ 👩‍⚕️👩‍🎓महिला तथा विद्यार्थी: 3,500¥ 👦१० वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेश 👉 (Unlimited drinks & snacks उपलब्ध हुनेछ) 📞 सम्पर्क 080-9272-1718 080-6460-8907 080-4467-4424 070-4518-1776 🌐 Website: www.rolpasamajjapan.org 📧Email: [email protected] Facebook: रोल्पा समाज जापान & पूर्वी रूकुम समाज जापान 🎗️Remittance Partner: Yehey Remit Co. LTD. 🎗️Supported By: BM CHIBA LLC (Import-Export- Wholesale) 🎗️Supported By: Yati Mart (Asian & Nepali Grocery Store) आयोजक रोल्पा समाज जापान पूर्वी रूकुम समाज जापान
Go Back