May 03, 2026
हार्दिक निमन्त्रणा!!!
“आफ्नो संस्कार, संस्कृति, भेषभूषा र मौलिक पहिचानको जगेर्ना र प्रवर्द्धनका लागि” भन्ने मूल नाराका साथ, विशेष गरी रोल्पा, रुकुम आसपासका क्षेत्रमा र नेपालका विभिन्न क्षेत्रमा मनाइने मौलिक पर्व भूमे पर्वको अवसरमा, जापानमा रोल्पा समाज जापान र पूर्वी रुकुम समाज जापान को संयुक्त आयोजनामा भूमे पूजा (नाँच) तथा बनभोज (BBQ) कार्यक्रम आयोजना गरिँदैछ।
उक्त कार्यक्रममा जापानवासी सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
🗓️ कार्यक्रम
📅 मिति: 2026/6/21 (Sunday)
⏰ समय: 11:00 – 16:00
📍 स्थान: Kasai Rinkai Park
💰 प्रवेश शुल्क
पुरुष: 4,000¥
महिला तथा विद्यार्थी: 3,500¥
१० वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेश
👉 (Unlimited drinks & snacks उपलब्ध हुनेछ)
📞 सम्पर्क
080-9272-1718
080-6460-8907
080-4467-4424
070-4518-1776
🌐 Website: www.rolpasamajjapan.org
📧 Email: [email protected]
Facebook: रोल्पा समाज जापान & पूर्वी रूकुम समाज जापान
Remittance Partner: Yehey Remit Co. LTD.
Supported By: BM CHIBA LLC (Import-Export-Wholesale)
Supported By: Yati Mart (Asian & Nepali Grocery Store)
आयोजक
रोल्पा समाज जापान
पूर्वी रूकुम समाज जापान
Go Back