टोक्योमा दोस्रो मोना इताबाशी नेपाल फेष्टिवल 2026 हुने

March 28, 2026

टोक्योमा दोस्रो मोना इताबाशी नेपाल फेष्टिवल 2026 हुने
नेपाली कला, संस्कृति, संगीत, नृत्य तथा परम्परागत नेपाली खानाका परिकारहरू प्रस्तुत गरिने “दोस्रो मोना इताबाशी नेपाल फेष्टिवल २०२६” आयोजना हुन गइरहेको छ। नेपाल र जापानबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपाली कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस फेष्टिवलमा सबैलाई उपस्थित भई कार्यक्रमको शोभा बडाइदिनुहुन मोना जापान हार्दिक अनुरोध गर्दछ। ◾️मिति: ११,१२अप्रिल २०२६ 🔸 अप्रिल ११ (शनिबार): बिहान ११:०० – साँझ ७:०० 🔸 अप्रिल १२ (आइतबार): बिहान ११:०० – साँझ ५:३० 📍 स्थान (Location) Itabashi-ku, Takashimadaira 3-1, Akatsuka Park 🎟️ प्रवेश: निःशुल्क (Free Entry) ◾️आयोजक: MONA JAPAN रोल्पा समाज जापान परिवार कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दछौ।
Go Back