March 04, 2026
रोल्पा समाज जापानको चौथो अघिबेशन हुने बारे।
जापान बासी रोल्पालीहरूको साझा सस्था रोल्पा समाज जापानको नयाँ कार्यसमिति चयनको लागी हामी चौथो अधिवेशन गर्ने पूर्व तयारीमा छौ।यस अधिवेशनलाई सब्य र भव्य सहित एउटा जुझारू कार्यसमिति चयनको लागि जापान बासी रोल्पाली अग्रज बुबाआमा,दाजुभाई,दीदीबहिनी,विद्यार्थी वर्ग,रोल्पा समाज जापानका हालका सल्लाहकार ज्युहरु तथा कार्यसमितिलाई उपस्थिति भै अधिवेशनलाई सफल बनाउन उपस्थितिको लागी हार्दिक अनुरोध तथा निमन्त्रणा गर्दछौ।
मिति:२०२६/०३/२१ शनिबार।
स्थान:BARACADE GOODTIMES RESTURENT
東京都新宿区大久保1-14-18 B1
समय:बिहान ठीक ११:०० बजे देखी साँझको ६:००बजे सम्म
धन्यवाद।
जय रोल्पा जय रोल्पा समाज जापान।
रोल्पा समाज जापान परिवार
Go Back