February 07, 2026
रोल्पा समाज जापानले स्थापनाकाल देखीनै जापान बासी रोल्पाली तथा गैर रोल्पालीहरु बीच सुखदुःख सातासात तथा बिभिन्न संघसस्था संग सहकार्य गरी परी आएको समस्यालाई समाधान गर्दै आएको कुरा जापान बासी नेपाली तथा रोल्पाली दाजूभाई तथा दिदी बहिनीहरूलाई जानकारी नै छ।
अझै रोल्पा समाज जापानलाई राम्रो र बलियो बनाऊँन तपाई हाम्रो सहयोग र सहकार्यको आवश्यकता छ।
हालको २०२४~२०२६ कार्यकालको कार्यसमितिको कार्यकाल सकीन लागेको जानकारी सहित हामी रोल्पा समाज जापानको नयाँ कार्यसमिति को लागी चौथो अधिवेशन गर्ने पूर्व तयारीमा छौ।यस अधिवेशनलाई सब्य र भव्य सहित एउटा जुझारू कार्यसमिति चयनको लागि जापान बासी रोल्पाली अग्रज बुबाआमा,दाजुभाई,दीदीबहिनी,विद्यार्थी वर्ग,रोल्पा समाज जापानका हालका सल्लाहकार ज्युहरु तथा कार्यसमितिलाई उपस्थिति भै अधिवेशनलाई सफल बनाउन उपस्थितिको लागी हार्दिक अनुरोध तथा निमन्त्रणा गर्दछौ।
मिति:२०२६/०३/२१ शनिबार।
स्थान:BARACADE GOODTIMES RESTURENT
東京都新宿区大久保1-14-18 B1
समय:बिहान ठीक ११:०० बजे देखी साँझको ६:००बजे सम्म
Go Back