January 20, 2026
माघी विशेष कार्यक्रमको अवसर पारी रोल्पाली लोक दोहोरी कलाकार देबिराम राना मगर ज्यु लाई भेटघाट सहित सम्मान पत्र द्वारा सम्मान गर्ने कार्यक्रम भएको छ । सानो भेटघाट सहित सम्मान पत्र द्वारा सम्मान गर्ने कार्यक्रममा रोल्पा समाज जापानको अध्यक्ष,संरक्षक,महासचिब,सांस्कृतिक संयोजक लगाएत कार्यसमितिका सदस्यहरु द्वारा सम्मान कार्यक्रम गरिएको हो ।
Go Back