भुमे पुजा(नाँच)तथा बनभोज BBQ कार्यक्रम 2025
May 10, 2025
🔶हार्दिक निमन्त्रणा 💐💐💐
❇️रोल्पा समाज जापानको आयोजनामा प्रदेशमा रहेर पनी आफ्नो संस्कृती, भेषभुषा र मौलीक पहिचानको जर्गेना र प्रवर्द्धन गर्ने उद्देश्यले रोल्पा, रुकुम लगाएत आसपासका बिभिन्न क्षेत्रमा मनाईने मौलिक पर्व भुमे विशेष भुमे पुजा (नाँच) तथा बनभोज (BBQ)कार्यक्रम निम्न मिति,समय र स्थानमा हुन गहिरहेको हुदा जापान बासी नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।
Date:2025/06/15 Sunday
Time:11:00am(Start)
Venue:Kasai Rinkai Park (BBQ Field)
134-0086 東京都江戸川区臨海町6丁目2-1
Go Back